ओलीप्रतिको लाञ्छना राष्ट्र र जनताको भविष्यमाथिकाे प्रहार : शंकर पोखरेल | Khabarhub Khabarhub

ओलीप्रतिको लाञ्छना राष्ट्र र जनताको भविष्यमाथिकाे प्रहार : शंकर पोखरेल


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न कोणबाट प्रहार भइरहेको बताएका छन् ।

आज समाजिक सञ्जाल फेसबुकमार्फत उनले अध्यक्ष ओलीलाई विभिन्न हिसाबका लाञ्छना लगाउनु राष्ट्र र जनताको भविष्यमाथिकै प्रहार भएको टिप्पणी गरेका छन् ।

उनले कहिले टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्ने, कहिले कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेती भइरहेको भन्दै यस्ता खाले षड्यन्त्रविरुद्ध गम्भीर बन्नुपर्ने बताएका छन् । 

महासचिव पोखरेलले वैचारिक र राजनीतिक रूपमा स्खलित भएकाहरूको हतियार नै भ्रम सिर्जना गर्नु रहेको समेत बताएका छन् । सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य व्यक्ति पार्टी अध्यक्ष केपी शर्मा ओली नै भएको उनको जिकिर छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ९ : ०५ बजे

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका