जर्मन बुण्डेस लिगा : बायर्न म्युनिख विजयी « Khabarhub

जर्मन बुण्डेस लिगा : बायर्न म्युनिख विजयी


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मन बुण्डेसलिगा फुटबलमा बायर्न म्युनिख विजयी भएको छ । गएराति भएको खेलमा क्लोन क्लबलाई १–० गोलले हराउँदै बायर्न विजयी भएको हो ।

बायर्नका लागि ह्यारी केनले एक गोल गरेका थिए । खेलको २०औँ मिनेटमा केनले गरेको गोल नै बायर्नको जितका लागि निर्णायक बनेको थियो । यस सिजनको लिगमा केनको यो १८औँ गोल हो ।

यो जितसँगै बायर्न म्युनिख १२ खेलबाट ३२ अंकसहित लिगको शिर्ष स्थानमा उक्लिएको छ । पराजित भएको क्लोन ६ अंकका साथ पुछारमा छ । यस्तै एक खेल कम खेलेको लेभरकुजेनको ३१ अंक छ ।

 

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ९ : ४२ बजे

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ