इंग्लिस प्रिमियर लिग : उल्भ्ससँग चेल्सी पराजित « Khabarhub

इंग्लिस प्रिमियर लिग : उल्भ्ससँग चेल्सी पराजित


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्ससँग चेल्सी पराजित भएको छ ।  गएराति भएको खेलमा चेल्सीलाई २–१ गोलले हराउँदै उल्भ्सले जित निकालेको हो ।

उल्भ्सका लागि मारियो लेमिना र मेट डोहर्टीले एक–एक गोल गरेका थिए । चेल्सीका लागि क्रिस्टोफर एनकुन्कुले एक गोल फर्काएका थिए ।

पछिल्लो ५० वर्षमा उल्भ्सले चेल्सीलाई लिगमा पहिलो पटक हराएको हो ।

यो खेलपछि चेल्सी १८ खेलबाट २२ अंकका साथ तालिकाको १०औँ स्थानमा छ भने समान अंक भएको चेल्सी गोल अन्तरका आधारमा ११औँ स्थानमा छ । 

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ७ : ४२ बजे

पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका

प्रतिनिधिसभा सदस्य निर्वाचन : आचारसंहिता उल्लङ्घनका उजुरीका लागि अलग्गै इमेल

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै

साइबर ब्युरो भएको भवन महानगरपालिकालाई दिने गृहको सहमति  

काठमाडौं– गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्युरो

वित्तीय समावेशीकरण सूचकाङ्कमा सुधार

काठमाडौं– नेपालमा वित्तीय सेवामा पहुँच, प्रयोग र गुणस्तरमा उल्लेखनीय सुधार