प्रधानमन्त्री कप महिला टी-२० : बागमतीमाथि सुदूरपश्चिम ६ विकेटले विजयी « Khabarhub

प्रधानमन्त्री कप महिला टी-२० : बागमतीमाथि सुदूरपश्चिम ६ विकेटले विजयी


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जारी प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।

बागमती प्रदेशले दिएको ८८ रनको लक्ष्य पछाएको सुदूरपश्चिम प्रदेशले १९ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिङ गरेको बागमती प्रदेशले २० ओभरमा ८ विकेट गुमाउँदै ८७ रन बनाएको थियो ।

यो जितपछि सुदूरपश्चिम प्रदेशको ४ खेलमा ६ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । त्यस्तै बागमती प्रदेशको ४ खेलमा ४ अंक रहेको छ र अंकतालिकामा चौथो स्थानमा रहेको छ ।

अब अर्को खेलमा सुदूरपश्चिम प्रदेशले बुधबार मधेश प्रदेशसँग खेल्ने छ भने बागमती प्रदेशले बुधबार नै लुम्बिनी प्रदेशसँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ४ : ४४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको