सेनाले जग्गा हडपेको भन्दै पाकिस्तानमा प्रदर्शन | Khabarhub Khabarhub

सेनाले जग्गा हडपेको भन्दै पाकिस्तानमा प्रदर्शन


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- सेनाले जग्गा हडपेको भन्दै पाकिस्तानको सिन्धमा प्रदर्शन भएको छ । सरकारले आफूहरुको उर्वर जग्गा सेनालाई दिन लागेको भन्दै स्थानीयहरुले प्रदर्शन गरेका हुन् ।

सिन्धको प्रान्तीय सरकारले हालै ५२ हजार एकड उर्वर भूमि एमएस ग्रीन कर्पोरेट नामक कम्पनीलाई दिने सूचना जारी गरेको थियो । यस कम्पनीमा पाकिस्तानी सेनाको स्वामित्व रहेको बताइएको छ ।

पाकिस्तानी सेनाले विदेशी लगानी भित्र्याउन गत जुनमा स्थापना गरेको विशेष लगानी सुविधा परिषदको नाममा सरकारले ५२ हजार एकड जमिन उक्त कम्पनीलाई प्रदान गर्न लागेको एसियन लाइटले जनाएको छ ।

सेनाले जग्गा हडप्न लागेपछि सिन्धका बुद्धिजीवि, लेखक, राजनीतिक एवम् सामाजिक नेताहरु, कानुन व्यवसायीहरु प्रदर्शनमा उत्रेका हुन् ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ९ : ४६ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड