आगामी तीन दिनको मौसम : कुन प्रदेशमा हुँदैछ बदली? « Khabarhub

आगामी तीन दिनको मौसम : कुन प्रदेशमा हुँदैछ बदली?


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभावले देशका केही भूभागको मौसममा बदली भएको छ।

मौसम पूर्वाअनुमान महाशाखाकाअनुसार आज प्रदेश १, गण्डकी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।

भोलि पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

पर्सि राती प्रदेश १ , गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको सम्भावना छ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ८ : ०४ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको