झण्डै एक महिनापछि लुम्बिनी प्रदेशसभाको बैठक डाकियो | Khabarhub Khabarhub

झण्डै एक महिनापछि लुम्बिनी प्रदेशसभाको बैठक डाकियो


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लुम्बिनी प्रदेशसभाको बैठक फागुन १७ गते बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार बैठक आगामी बुधवार दिउँसो १ बस्ने गरी तय भएको छ ।

लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक आह्वान गरिएको सचिवालयले जनाएको छ ।

यसअघि माघ २० लुम्बिनी प्रदेशसभाको बैठक गते बसेको थियो । आगमी बैठक झण्डै एक महिनापछि बस्न लागेको हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ३ : ०२ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग