रेशम चौधरीलाई रिहा गर्नुपर्छ : अध्यक्ष यादव « Khabarhub

रेशम चौधरीलाई रिहा गर्नुपर्छ : अध्यक्ष यादव


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्नुपर्ने बताएका छन् ।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले चौधरी निर्दोष रहेकाले रिहा गर्नुपर्ने बताएका हुन् ।

चौधरी केही महिनाभित्रै रिहाइ हुने सम्भावना रहेको उनले बताए । सर्वोच्चले केही दिनमै उनलाई रिहाइ गर्ने सम्भावना रहेको उनले बताए ।

‘समग्रमा हेर्नुपर्दा उहाँ निर्दोष देखिनुहुन्छ । मुद्दाको प्रकृति हेर्दा उहाँले रिहाइ पाउनुपर्छ,’ उनले भने ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ६ : १२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै