१४ औँ गोल्कोष्ट ओपन तेक्वान्दाे च्याम्पियनसिपमा नेपालकी चन्दु शाही सहभागी हुँदै « Khabarhub

१४ औँ गोल्कोष्ट ओपन तेक्वान्दाे च्याम्पियनसिपमा नेपालकी चन्दु शाही सहभागी हुँदै


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली तेक्वान्दाे खेलाडी चन्दु शाही १४ औँ गोल्कोष्ट ओपन तेक्वान्दाे च्याम्पियनसिपमा सहभागी हुने भएकी छिन् ।

उक्त प्रतियोगिता अस्टेलियाको करारा इस्टेडियम कुइन्स ल्याण्डमा अप्रिल २९ देखि ३० तारिक सम्म सञ्चालन हुने छ ।

शाही ओपन तेक्वान्दाे च्याम्पियनसिप फिमेल अन्डर ३० बर्स मुनि पुम्सेमा प्रतिस्पर्धा गर्न लागेकी हुन् ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  २ : ४७ बजे

कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेताले ट्रम्पलाई दिइन् आफ्नो पदक

काठमाडौं – भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेता कोरिना मचाडोले आफूले

कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

गण्डकी– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा

पर्वतमा विशेषज्ञ स्वास्थ्य शिविर

पर्वत– फलेवास नगरपालिका–३ शंकरपोखरीमा बिहीबार आयोजित एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य