प्रतिनिधिसभाको बैठक शनिबार ४ बजे बस्ने « Khabarhub

प्रतिनिधिसभाको बैठक शनिबार ४ बजे बस्ने


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शुक्रबार एमालेका सांसदको नाराबाजीबीच स्थगित प्रतिनिधिसभाको बैठक शनिबार बेलुकी ४ बजेका लागि डाकिएको छ ।

एमालेका सांसदहरुले नाराबाजी गरेपछि शुक्रबारको बैठक २० मिनेटका लागि स्थगित गरिएको थियो ।

त्यसपछि ३ बजे बैठक डाकिएको थियो । तर ३ बजे पनि बैठक बस्न सकेन र ६ बजेका लागि पुनः डाकियो ।

यद्यपि ६ बजेपनि बस्न नसकेपछि शनिबारका लागि बैठक डाकिएको हो ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ७ : ३८ बजे

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू

कांग्रेस महाधिवेशनमा देखिए देउवाका विश्वासिला पात्र बालकृष्ण खाण

काठमाडौं- पूर्व सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र बालकृष्ण खाण पनि

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान