गौशाला २६ लाई उपचार खर्च उपलब्ध गराउन काठमाडौँ जिल्ला अदालतको आदेश « Khabarhub

गौशाला २६ लाई उपचार खर्च उपलब्ध गराउन काठमाडौँ जिल्ला अदालतको आदेश


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


990
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले बलात्कार मुद्दामा पीडित गौशाला २६ लाई उपचार खर्च उपलब्ध गराउन आदेश दिएको छ ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले गौशाला २६ लाई अन्तरिम राहतस्वरुप उपचार खर्च भराउन आदेश दिएको हो ।

उनलाई पीडित राहत कोषबाट उपचार खर्च भराउन आदेश दिइएको छ ।

 

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ५ : ५० बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर