प्रधानमन्त्री मोदीलाई इजिप्टमा सर्वोच्च नागरिक सम्मान « Khabarhub

प्रधानमन्त्री मोदीलाई इजिप्टमा सर्वोच्च नागरिक सम्मान


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कायरो- इजिप्ट भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘अर्डर अफ द नाइल’ ले सम्मान गरिएको छ । प्रधानमन्त्री मोदीलाई इजिप्टले आफ्नो सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ द नाइल’ बाट सम्मान गरेको हो ।

राष्ट्रपति अब्दुल फताह अल सिसीले प्रधानमन्त्री मोदीलाई सम्मान प्रदान गरेका हुन् । इजिप्टको सर्वोच्च नागरिक सम्मान मानिने अर्डर अफ नाइल विश्व शान्तिका लागि उल्लेखनीय सेवा गर्ने राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई प्रदान गरिन्छ ।

प्रधानमन्त्री मोदीले ट्विटरमार्फत् आफूले यस सम्मान स्वीकार गरेको उल्लेख गरेका छन् । आफूलाई सम्मान गरेकोमा उनले इजिप्टलाई धन्यवाद पनि दिएका छन् ।

अमेरिका भ्रमण सकेर प्रधानमन्त्री मोदीले इजिप्टको भ्रमण गरेका हुन् ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ९ : २२ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी