कालीगण्डकीमा बगेर बालिका बेपत्ता « Khabarhub

कालीगण्डकीमा बगेर बालिका बेपत्ता


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीगण्डकी नदीमा बगेर एक बालिका बेपत्ता भएकी छन् । स्याङ्जाको चापाकोट नगरपालिका ७ गाम्रेछाप बस्ने १६ वर्षीया सजनी परियार कालीगण्डकीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान ११ बजेतिर स्याङ्जा र पाल्पाको संगमस्थल रामघाटस्थित झोलुङ्गे पुलबाट हाम फालेर बेपत्ता भएको खबर आएपछि प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ ।

बालिकाले लगाएको चप्पल पुल नजिकै फेला परेपनि उनको अवस्था भने अज्ञात छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ७ : ३१ बजे

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको