सोलुखुम्बुमा विषालु च्याउ खाँदा सात जना बिरामी « Khabarhub

सोलुखुम्बुमा विषालु च्याउ खाँदा सात जना बिरामी


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – सोलखुम्बुमा विषालु च्याउन खाँदा सात जना बिरामी परेका छन् । मंगलबार जंगलबाट ल्याइएको विषालु च्याउ कपाएर खाँदा सोलुदुधकुण्ड नगरपालिका –११ बेलिडाँडा ७ जना विरामी परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार विरामी पर्नेमा वर्ष ४६ का स्थानीय राम बहादुर मगर, वर्ष ४५ की कुमार मगर, वर्ष २२ की सुनिता मगर, वर्ष ३२ का डोल बहादर खड्का, वर्ष ५८ की डिकुरी माया मगर, वर्ष ४६ को इन्द्र बहादुर मगर र वर्ष ४० का काले कार्की छन्।

विरामी परेका काले कार्कीको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको प्रहरीले बताएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ९ : ३१ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा