त्रिशूलीले बगाउँदा दुई जना बेपत्ता | Khabarhub Khabarhub

त्रिशूलीले बगाउँदा दुई जना बेपत्ता


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

चितवन– त्रिशूली नदीले बगाएर चितवनको भरतपुरका दुई जना बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका-१० सप्तगण्डकी चोकमा बस्ने ३० वर्षीय अर्जुन प्रधान र प्रवीण श्रेष्ठलाई त्रिशूलीले बगाएको चितवन प्रहरीले जनाएको छ।

भरतपुर महानगरपालिका-२९ गाईघाट नजिकबाट शनिबार दिउँसो साढे ४ बजेतिर उनीहरू नदीमा बगेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए। मुख धुन लाग्दा चिप्लेर नदीमा बगेको प्रहरीको भनाइ छ।

उनीहरूको खोजीमा विपद् व्यवस्थापनको उद्धार टोलीसहित प्रहरी जुटेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ६ : ०७ बजे

सहमतिको १२ घण्टा नहुँदै भारत-पाकिस्तानले गरे युद्ध विराम उल्लङ्घन

दुवै देश आरोप–प्रत्यारोपमा उत्रिए नयाँदिल्ली – भारत र पाकिस्तान दुवैले

आइतबारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल वैशाख २८ गते आइतबार। वैशाख

आज २०८२ साल वैशाख २८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख २८ गते आइतबार। वैशाख

सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ

सिरहा – सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा आज एक सुत्केरीको मृत्यु