ग्यास चुहिएर आगलागी हुँदा रापेछापमा दम्पती घाइते « Khabarhub

ग्यास चुहिएर आगलागी हुँदा रापेछापमा दम्पती घाइते


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

रामेछाप – ग्यास चुहिएर भएको आगलागीमा परी रामेछापमा एक वृद्ध दम्पती घाइते भएका छन्।

रामेछापको मन्थली नगरपालिका- ११ गेलुमा शनिबार भएको घटनामा घाइते हुनेमा ७८ वर्षीय जनक श्रेष्ठ र उनकी श्रीमती ७८ वर्षीया मोतीमाया श्रेष्ठ रहेका छन्।

घाइते दुवैलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। आगलागीले घरमा क्षति पुगेको छ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ८ : ५५ बजे

निर्धारित समयभित्र काम सम्पन्न गर्ने व्यवसायी सम्मानित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ थप ५०

परपीडामा रमाएको राजनीति

केपी ओली नेतृत्वको सरकारले गरेको संसद् विघटनको प्रस्ताव सदर गर्दा

‘जीवनोपयोगी शिक्षा आवश्यक छ’

भक्तपुर– प्रधानसेनापति अशोकराज सिग्देलले समाज र राष्ट्रप्रति उत्तरदायित्व वहन गर्न

निःशुल्क आँखा शिविरमा ५१० जनाको परीक्षण 

गण्डकी– समय–समयमा आँखा परीक्षण नगराउँदा मोतियाबिन्दुको समस्या रहेको पाइएको छ

दुई वटा फर्मलाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरका विभिन्न १७