घरमा लक्ष्मी र कुबेरको तस्वीर राख्नाले कस्तो फल मिल्छ ? « Khabarhub

घरमा लक्ष्मी र कुबेरको तस्वीर राख्नाले कस्तो फल मिल्छ ?


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

धेरैको घरको मन्दिरमा कुबेर र लक्ष्मीको मूर्ति या तस्बिर त हामीले देखेको नै छौँ । यो तस्वीर या मूर्ति राख्दा घरमा धन आर्जन हुने तथा सकारात्मक ऊर्जा प्रवाह गर्ने धार्मिक मान्यता रहेको छ ।

हामी जीवनभर कडा मेहनत र परिश्रम गर्छौँ तर कतिपय अवस्थामा त्यसको लाभ सही समयमा पाउन सक्दैनौँ । यस्तो अवस्थामा घरमा वा घरको मन्दिरमा लक्ष्मी र कुबेरको मूर्ति वा तस्वीर राख्दा लाभ हुने मान्यताका साथ मानिसहरू यस्ता कुराहरू आफ्नो घर मन्दिरमा राख्ने गर्छन् ।

वास्तुशास्त्र अनुसार हाम्रो घरमा भएका केही कुराहरूले सकारात्मक ऊर्जा प्रदान गर्ने कुरा उल्लेख छ । जसमा धनधान्य पाउनका लागि देवी लक्ष्मीका साथै भगवान् कुबेरको मूर्ति वा तस्वीर राख्नु अत्यन्तै शुभ मानिन्छ ।

भगवान् कुबेर उत्तर दिशाका स्वामी मानिन्छ, त्यसैले उनलाई सधैँ उत्तर दिशामा राख्नु पर्छ । स्थायी धन लाभका लागि घरमा देवी लक्ष्मी र भगवान् कुबेर दुवैको पूजा गर्नुपर्छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ६ : १६ बजे

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट

पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि