लागूऔषधसहित एक किशोर पक्राउ « Khabarhub

लागूऔषधसहित एक किशोर पक्राउ


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरबाट धनगढीका एक किशोर लागूऔषधसहित पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–४ बेलौरी बजारबाट शून्य दशमलव शून्य ९ ग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका–१३ राजपुरका १९ वर्षीय सुसिलसिंह राना पक्राउ परेका हुन्। मंगलबार दिउँसो प्रहरीले रानालाई लागूऔषधसहित पक्राउ गरेको हो।

 इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ७ : ५२ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ