‘झलक दिखला जा’ नयाँ संस्करण आउँदै, मलाइकाले सबैभन्दा बढी फि लिने « Khabarhub

‘झलक दिखला जा’ नयाँ संस्करण आउँदै, मलाइकाले सबैभन्दा बढी फि लिने


९ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय सेलिब्रेटी रियालिटी शो ‘झलक दिखला जा’को नयाँ संस्करण आउने भएको छ । यो शो ११ औँ सिजन हुनेछ । यसमा फराह खान र मलाइका अरोरा जजका रूपमा देखिनेछन् । यस पटक अरशद वारसी पनि देखिँदैछन् ।

शोमा सबैभन्दा धेरै रकम मलाइकाले लिनेछिन्। उनले एक एपिसोडका लागि करिब १५ लाख भारतीय रुपैयाँ लिइरहेको बताइएको छ । एक दिनको सुटको लागि भने उनको पारिश्रमिक करिब ३० लाख भारु छ ।

निर्माता यो शो करिब ३ महिनासम्म टेलिकाष्ट गर्ने योजनामा छन् । अर्थात् यो शो पूरै जज गर्दा मलाइकाले ३ करोड ६० लाख भारु पाउनेछिन् ।

अरशद वारसीले भने प्रति एपिसोड ८ लाख भारु लिने बताइएको छ । फराह खानले प्रति एपिसोड ५ लाख भारु फि लिइरहेकी छिन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  ८ : ४३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको