दसैँमा श्रद्धा कपुरले किनिन् रातो ल्याम्बोर्गिनी « Khabarhub

दसैँमा श्रद्धा कपुरले किनिन् रातो ल्याम्बोर्गिनी


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- दसैँको बेलामा भारतीय अभिनेत्री श्रद्धा कपुरले रातो ल्याम्बोर्गिनी कार किनेकी छिन् ।

दसैँमा आफैँलाई उपहारको रूपमा कपुरले ४ करोड ४ लाख भारु मूल्य पर्ने ल्याम्बोर्गिनी ह्यूराकन टेक्निका किनेकी हुन् । श्रद्धा कपुर बलिउडकी चलेकी नायिका हुन् । कपुर लक्जरी गाडीको सौखिन छिन् ।

कपुरसँग ८० लाख भारु पर्ने आउडी क्यू७, २ करोड पर्ने बीएमडल्यू७ र १ करोड भन्दा बढी मूल्य पर्ने मर्सिडीज बेञ्ज जीएलई पनि छ ।

उनले २ दर्जनभन्दा धेरै फिल्म खेलेकी छिन् । कपुरको कूल सम्पत्ति १ अर्ब २३ करोड भारु छ ।

एउटा फिल्म खेलेबापत उनी ५ करोड भारु पारिश्रमिक लिन्छिन् ।

स्रोत- एएनआई

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  १० : ५६ बजे

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५

झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय

भोजपुरबाट शेरधन राईको मनोनयन दर्ता

टक्सार– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा