दुर्गा प्रसाईं समूहले आज सांस्कृतिक कार्यक्रम गर्ने « Khabarhub

दुर्गा प्रसाईं समूहले आज सांस्कृतिक कार्यक्रम गर्ने


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुर्गा प्रसाईं संयोजकत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालले आज भक्तपुरमा गर्ने भनेको कार्यक्रम स्थगित गरेको छ ।

महाअभियानको सचिवालयले एक विज्ञप्ति जारी आज भक्तपुरको दरवार क्षेत्र भित्र गरिने भनिएको कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।

महाअभियानले आज सांस्कृतिक कार्यक्रम मात्रै गर्ने भएको छ । बिहान ११ बजेदेखि कलंकी, बालाजु बिजी मल र रत्नपार्कमा एकैपटक सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ ।

 

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ९ : ०५ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६