महिलालाई जबरजस्ती वेश्यावृत्ति गराएको आरोपमा दुई जना पक्राउ « Khabarhub

महिलालाई जबरजस्ती वेश्यावृत्ति गराएको आरोपमा दुई जना पक्राउ


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

राजविराज- सप्तरीको राजविराजमा महिलालाई जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

आइतबार प्रहरीले राजविराज नगरपालिका ३ स्थित लक्ष्मी गेष्ट हाउसका संचालक ५७ वर्षीय अरुणचन्द्र मिश्र र म्यानेजर महादेवा गाउँपालिका–२ बस्ने ४१ वर्षीय रामप्रकाश मण्डललाई पक्राउ गरेको हो ।

दुबैलाई पक्राउ गरेर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसुरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको सप्तरीका प्रहरीका प्रवक्ता एवं डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ६ : ०४ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका