विरगञ्ज युनाईटेडमाथि धनगढी एफसीको जित « Khabarhub

विरगञ्ज युनाईटेडमाथि धनगढी एफसीको जित


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सुपर लिग एनएसएलमा धनगढी एफसीले विरगञ्ज युनाईटेड एफसीलाई पराजित गरेको छ । आज दशरथ रंगशालामा भएको खेलमा धनगढीले विरगञ्जमाथि २–१ को जित निकालेको हो ।

खेलको दोस्रो मिनेटमा नै धनगढीका फोडे फोफानाले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा पेनाल्टी पाएको बिरगञ्जले गोल गर्दै खेलमा फर्किएको थियो ।

बराबरीतर्फ उन्मुख खेलको अन्तिम मिनेटमा अहमद हिजाजी गोल निकाल्दै धनगढीको जित पक्का गरे । साविक उपविजेता धनगढीले जित सहित दोस्रो सिजनको सुरुवात गरेको छ ।

धनगढीले तालिकामा ३ अंक जोेडेको छ । एनएसएलको नवप्रवेशी टिम विरगञ्जले हारबाट सिजनको सुरुवात गरेको छ ।

 

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ७ : ५१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको