पिज्जा हटको ‘थिन क्रस्ट पिज्जा’ अब नेपालमा « Khabarhub

पिज्जा हटको ‘थिन क्रस्ट पिज्जा’ अब नेपालमा


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पिज्जा हट नेपालको सबैभन्दा लोकप्रिय पिज्जा ब्रान्डले आफ्नो मेनुमा थिन क्रस्ट पिज्जा ल्याएको छ । उक्त थिन क्रस्ट पिज्जा नेपालभरका ग्राहकका लागि नौलो स्वाद हुने पिज्जा हटले दाबी गरेको छ ।

पिज्जा उत्साहीहरूको ह्यान्डक्राफ्टेड पिज्जाको बढ्दो मागलाई ध्यानमा राख्दै पिज्जा हट नेपालले नेपालका लागि विशेष रूपमा थिन क्रस्ट पिज्जा तयार गरेको हो, जुन १२ विभिन्न टोपिङमा उपलब्ध छन्।

४९९ रुपैयाँबाट सुरु हुने पिज्जा हटको ह्यान्डक्राफ्टेड थिन क्रस्ट पिज्जा देशभरका ग्राहकका लागि पिज्जाको एक अतुलनीय अनुभव दिन तयार रहेको ब्रान्डले जनाएको छ ।

ग्राहकहरूले डाइन–इन वा टेक–अवेका लागि आफ्नो नजिकको पिज्जा हट रेस्टुरेन्टमा जान सक्नेछन् भने भोज, फुडमान्डु, पठाओ जस्ता एग्रिगेटरबाट पनि डेलिभरिका लागि अर्डर गर्न सकिने छ ।

ब्रान्डले सबै नियामक र आवश्यक स्वास्थ्य दिशानिर्देश पालना गरी अगाडि बढेको दाबी गरेको छ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ८ : १३ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै