म्यान्मारबाट दुई सयभन्दा धेरै थाई नागरिकको उद्धार « Khabarhub

म्यान्मारबाट दुई सयभन्दा धेरै थाई नागरिकको उद्धार


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बैंकक- म्यान्मारमा द्वन्द्व बढ्दै गएपछि दुई सयभन्दा धेरै थाई नागरिकलाई उद्धार गरिएको छ । थाई विदेश मन्त्रालयका अनुसार म्यान्मारमा फसेका २ सय ६६ जना थाई नागरिकलाई चीनको बाटो हुँदै उद्धार गरिएको हो ।

सन् २०२१ मा सैन्य कूमार्फत् सत्तामा आएका म्यान्मारको सैनिक सरकारले पछिल्लो समय विद्रोहीविरुद्ध महत्वपूर्ण भूभागहरु गुमाउँदै गएको छ ।

थाई विदेश मन्त्रालयले म्यान्मारको शान राज्यस्थित लउक्काइङबाट २ सय ६६ थाई नागरिकसँगै फिलिपिनी र सिंगापुरका नागरिकलाई पनि उद्धार गरिएको हो ।

उनीहरुलाई चीनको कुन्मिङ सहरबाट बैंकक लगिएको छ । दुई चार्टर्ड उडानमार्फत् उनीहरुलाई स्वदेश ल्याइएको थाई विदेश मन्त्रालयलाई उद्धृत गर्दै भ्वाइस अफ अमेरिकाले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  १२ : २९ बजे

काठमाडौंमा होली कन्सर्ट गर्न प्रतिबन्ध, अरु के के गर्न पाइँदैन ?

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन सुरक्षा देखाउँदै फागु

पाकिस्तान र अफगानिस्तानबीच सैन्य तनाव तीव्र

काठमाडौं– पाकिस्तान र अफगानिस्तानबीच सैन्य तनाव तीव्र बनेको छ। ख्वाजा

काठमाडौंकाे ट्राफिक व्यवस्थापनमा पनि खटिए म्यादी प्रहरी (तस्बिरहरू)

काठमाडौं- निर्वाचन नजिकिँदै जाँदा काठमाडौं उपत्यकामा सवारी चाप बढ्दै गएको

विष्णु पौडेल भन्छन् : केही मिडियाका प्रक्षेपण गलत नियतसहित आएका छन्, हामी जित्दैछौँ

रुपन्देही- नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले केही मिडिया र सामाजिक