जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि « Khabarhub

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज सुरु हुँदैछ । बैठक केन्द्रीय कार्यालय बालकुमारीमा बिहान १० बजे सुरु हुनेछ ।

सत्तारुढ गठबन्धनमा रहेको जसपाले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीको तर्फबाट हुने सक्ने सम्भावित उम्मेदवार चयन गर्ने विषयलाई छलफलको प्रमुख एजेण्डा बनाएको छ ।

यस्तै, पुस २५ गतेका लागि बोलाइएको राजनीतिक समितिको बैठक तथा पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यहरूको जिम्मेवारी बाँडफाँडलगायत विषयमा केन्द्रीय कार्यकारिणी समिति बैठकमा छलफल हुनेछ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ९ : ५३ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख