देशमा विकसित भीआईपी कल्चरको अन्त्य गरियो : प्रधानमन्त्री  « Khabarhub

देशमा विकसित भीआईपी कल्चरको अन्त्य गरियो : प्रधानमन्त्री 


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा लोकतन्त्रको सर्वोच्चता स्थापित भएको बताएका छन् । आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भएको अवसरमा आज देशवासीलाई सम्बोधन गर्दै उनले सुशासन स्थापना गर्न सरकार लागि परेको बताए । 

देशमा विकसित भीआईपी कल्चरको अन्त्य गरिएको भन्दै प्रधानमन्त्री दाहालले उच्च पदस्थ व्यक्तिलाई पनि  कानुनको दायरामा ल्याइएको बताए । 

उच्च पदस्थ व्यक्ति पनि कानुनको दायरामा आउँदा आम नागरिकले लोकतन्त्रको सर्वोच्चता महसुस गरेको उनको भनाई छ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ५ : ३१ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका