रुस युक्रेन युद्धमा फसेका नेपालीको उद्धारमा सरकार गम्भिर : प्रधानमन्त्री « Khabarhub

रुस युक्रेन युद्धमा फसेका नेपालीको उद्धारमा सरकार गम्भिर : प्रधानमन्त्री


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले रुस युक्रेन युद्धमा फसेका नेपालीको उद्धारमा सरकार गम्भिर रहेको बताएका छन् । 

मंगलबार प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दे यस्तो बताएका हुन् । 

इजरायलमा हमासको आक्रमणपछि सरकारले जुन गतिमा नेपालीको उद्धार गरेको थियो सोही शैलीमा रुस युक्रेन युद्धमा फसेका नेपालीको उद्धारमा सरकार लागि परेको प्रधानमन्त्री दाहालले बताए ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ५ : ४० बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२