म प्रतिरक्षात्मक छैन : प्रधानमन्त्री  प्रचण्ड  « Khabarhub

म प्रतिरक्षात्मक छैन : प्रधानमन्त्री  प्रचण्ड 


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कुनै प्रतिरक्षात्मक नभएको बताएका छन् । 

मंगलबार प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दे उनले आफू कुनै कुरामा प्रतिरक्षात्मक नभएको बताए । 

उनले ८० को दशक तीव्र विकासको दशक भन्दै पूर्वधारमा देशले नयाँ ढंगले फड्को मार्ने बताए । 

उनले भने, ‘सरकार गठनसँगै मेरो प्रतिबद्धता थियो म सार्वभौम तरिकाले संसद् र जनतामा भाषण हैन रिपोर्टका साथ उभिने छु । आज नागरिक सामु वार्षिक रिपोर्ट पेस गर्दा म प्रतिरक्षात्मक छैन ।’

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ५ : ४२ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी