नयाँ दिल्लीस्थित इजरायली राजदूतावास नजिकै विष्फोट « Khabarhub

नयाँ दिल्लीस्थित इजरायली राजदूतावास नजिकै विष्फोट


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा रहेको इजरायली राजदूतावास नजिकै विष्फोट भएको छ । स्थानीय समयअनुसार मंगलबार बेलुका ५ बजेर २० मिनेटमा राजदूतावास नजिकै विष्फोट भएको अल जजीराले जनाएको छ ।

विष्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन । हाल राजदूतावास रहेको क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको र भारी सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

कसले र किन विष्फोट गराएको हो भन्ने अझै स्पष्ट नभइसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ९ : ५३ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने