शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज माघ १३ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ २५ पैसा र बिक्री दर १३० रुपैयाँ ८५ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ९५ पैसा र बिक्री दर १४२ रुपैयाँ ६१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३७ पैसा र बिक्री दर १६२ रुपैयाँ ११ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७४ पैसा र बिक्री दर ३५ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ६ : ०४ बजे

’राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव आउनसक्छ’

अहिले संसदमा नागरिकता विधेयकको चर्को बहस भइरहेको छ । सत्तापक्ष

तीन वर्षअघिको बाढीले अझै झस्काइरहन्छ

ढोरपाटन – बागलुङको ढोरपाटन नगरपालिका ८ र ९ मा २०७७

नागरिकता विधेयक प्रमाणीकरण संविधान प्रतिकूल : सर्वोच्च बार

काठमाडौँ– सर्वोच्च अदालत बार एशोसिएसनले राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणीकरण

सहकारी व्यवस्थापकलाई ५९ लाख तिर्न आदेश

धादिङ – धादिङको साना किसान कृषि सहकारी संस्था सुनौला बजारका

रामपुरका किसानलाई अनुदानमा धानको बीउ

रामपुर – पाल्पाको रामपुर नगरपालिकाले किसानलाई अनुदानमा धानको बीउ वितरण