भारतले दक्षिण अफ्रिकाबाट १२ वटा चितुवा ल्याउने « Khabarhub

भारतले दक्षिण अफ्रिकाबाट १२ वटा चितुवा ल्याउने


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी महिना भारतले दक्षिण अफ्रिकाबाट १२ वटा चितुवा ल्याउने भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार दक्षिण अफ्रिकाबाट ल्याइने चितुवा मध्य प्रदेशको कुनो राष्ट्रिय वन्यजन्तु निकुञ्जमा राखिने छ ।

उक्त निकुञ्जमा हाल अर्को दक्षिण अफ्रिकी मुलुक नामिबियाबाट ल्याइएका आठ वटा चितुवा राखिएका छन् ।

चितुवा पुनःस्थापना गर्ने परियोजना कार्यान्वयन गर्न भारतले दक्षिण अफ्रिकासँग आगामी आठदेखि १० वर्षमा एक सय वटा चितुवा ल्याउने सहमति गरेको छ ।

दक्षिण अफ्रिकाको वातावरण मन्त्रालयले चितुवा पुनःस्थापना भारतको प्राथमिकतामा परेको र सोही अनुसार भारतलाई चितुवा प्रदान गर्न लागिएको जनाएको छ ।

सहमतिअनुसार दक्षिण अफ्रिकाले आगामी आठदेखि १० वर्षसम्म हरेक वर्ष १२ वटा चितुवा भारत पठाउने छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ५ : ०० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको