इरानस्थित अजरबैजानको राजदूतावासमा आक्रमण हुँदा एक जनाको मृत्यु « Khabarhub

इरानस्थित अजरबैजानको राजदूतावासमा आक्रमण हुँदा एक जनाको मृत्यु


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इरानको राजधानी तेहरानमा रहेको अजरबैजानको राजदूतावासमा आज बिहान भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ । तेहरानस्थित अजेरी दूतावासमा भएको आक्रमणमा अरु दुई जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।

बन्दुक बोकेर आएको आक्रमणकारीले दूतावासका सुरक्षा प्रमुखलाई दूतावासको अग्रभागमा मोटर रोक्न खोज्दा आक्रमण गरेको तेहरान प्रहरी प्रमुख होसिन रहमानीले बताएका छन् ।

उनलाई गोली प्रहार गरेपछि आक्रमणकारी बन्दुक बोकेर दूतावासभित्र प्रवेश गरेको थियो । आक्रमणका समय बन्दुकधारीका साथमा उसका दुई जना बालबच्चा पनि थिए । प्रहरीले आक्रमाणकारीलाई पक्राउ गरेको छ । पारिवारिक एवम् व्यक्तिगत कारणले बन्दुकधारीले आक्रमण गराएको प्रहरी प्रमुखले बताएका छन् ।

 

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ७ : ५६ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६