काराबाओ कपको उपाधि म्यानचेस्टर युनाइटेडले जित्यो « Khabarhub

काराबाओ कपको उपाधि म्यानचेस्टर युनाइटेडले जित्यो


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काराबाओ कप फुटबलको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ।

गए राति लण्डनको वेम्बली स्टेडियममा भएको खेलमा न्यु कासल युनाइटेडलाई २–० गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि चुमेको हो।

युनाइटेडको जितमा खेलको ३३ औं मिनेटमा कासिमिरोले गोल गरे भने ३९ औं मिनेटमा सेभेन बोटम्यानले आत्मघाती गोल गरेका थिए।

यसअघि युनाइटेडले २०१७ मा युरोपा लिग जितेको थियो।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ७ : ४५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार