काराबाओ कपको उपाधि म्यानचेस्टर युनाइटेडले जित्यो | Khabarhub Khabarhub

काराबाओ कपको उपाधि म्यानचेस्टर युनाइटेडले जित्यो


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काराबाओ कप फुटबलको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ।

गए राति लण्डनको वेम्बली स्टेडियममा भएको खेलमा न्यु कासल युनाइटेडलाई २–० गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि चुमेको हो।

युनाइटेडको जितमा खेलको ३३ औं मिनेटमा कासिमिरोले गोल गरे भने ३९ औं मिनेटमा सेभेन बोटम्यानले आत्मघाती गोल गरेका थिए।

यसअघि युनाइटेडले २०१७ मा युरोपा लिग जितेको थियो।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ७ : ४५ बजे

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी