जनयुद्ध र जनआन्दोलनका शहिदको नाम राजपत्रमा प्रकाशन गर्ने सरकारको निर्णय « Khabarhub

जनयुद्ध र जनआन्दोलनका शहिदको नाम राजपत्रमा प्रकाशन गर्ने सरकारको निर्णय


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले जनयुद्ध र जनआन्दोलनका शहिदहरुको नाम राजपत्रमा प्रकाशन गर्ने भएको छ ।

मन्त्रिपरिषद्‍को निर्णयअनुसार जनयुद्ध र जनआन्दोलनका शहिदहरूको नाम राजपत्रमा प्रकाशन हुने भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएकाहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ८ : २७ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५