डा. क्षेत्रीलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार « Khabarhub

डा. क्षेत्रीलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका चिकित्सक डा. प्रकाश क्षेत्रीले यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्राप्त गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष स्वास्थ्य सेवा दिवसको अवसरमा प्रदान गर्ने उक्त पुरस्कार डा. क्षेत्रीलाई प्रदान गरिएको हो।

स्वास्थ्य सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमा डा. क्षेत्रीलाई उत्कृष्ट कार्यसम्पादन गरेवापत १ लाख रूपैयाँ राशिको उक्त पुरस्कारबाट सम्मान गरिएको छ ।

स्वास्थ्य सेवा दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले उनलाई सम्मानित गरेका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ८ : ३८ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा