पूर्वोत्तर भारतमा १७ विमानस्थल सञ्चालनमा « Khabarhub

पूर्वोत्तर भारतमा १७ विमानस्थल सञ्चालनमा


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतका पूर्वोत्तर विकासमन्त्री जी किसन रेड्डीले सो क्षेत्रमा १७ वटा विमानस्थल सञ्चालनमा आएको जानकारी दिएका छन् । भारतको तल्लो सदन लोकसभामा सम्बोधन गर्दै मन्त्री रेड्डीले पूर्वोत्तर क्षेत्रमा १७ वटा विमानस्थल सञ्चालनमा आएको जानकारी दिएका हुन् ।

अरुणाचल प्रदेशको तेजु, आसामका डिबरुगढ, गुवाहाटी, सिल्चार, मणिपुरको इम्फाल, मेघालयको बारापानी, त्रिपुराको अगरतालामा नयाँ विमानस्थल निर्माणको काम अघि बढिरहेको समेत उनले जानकारी दिए ।

उनले यसबाहेक पूर्वोत्तर क्षेत्रमा १ खर्ब ९८ अर्ब ५५ करोड भारतीय रुपैयाँको लागतमा रेलमार्गको विकास पनि भइरहेको जानकारी दिए । सन् २०१४–१५ यता पूर्वोत्तर क्षेत्रमा झण्डै ८६५ किलोमिटर लम्बाईको रेलमार्ग निर्माण भएको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  १ : ४४ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने