पूर्वोत्तर भारतमा १७ विमानस्थल सञ्चालनमा | Khabarhub Khabarhub

पूर्वोत्तर भारतमा १७ विमानस्थल सञ्चालनमा


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतका पूर्वोत्तर विकासमन्त्री जी किसन रेड्डीले सो क्षेत्रमा १७ वटा विमानस्थल सञ्चालनमा आएको जानकारी दिएका छन् । भारतको तल्लो सदन लोकसभामा सम्बोधन गर्दै मन्त्री रेड्डीले पूर्वोत्तर क्षेत्रमा १७ वटा विमानस्थल सञ्चालनमा आएको जानकारी दिएका हुन् ।

अरुणाचल प्रदेशको तेजु, आसामका डिबरुगढ, गुवाहाटी, सिल्चार, मणिपुरको इम्फाल, मेघालयको बारापानी, त्रिपुराको अगरतालामा नयाँ विमानस्थल निर्माणको काम अघि बढिरहेको समेत उनले जानकारी दिए ।

उनले यसबाहेक पूर्वोत्तर क्षेत्रमा १ खर्ब ९८ अर्ब ५५ करोड भारतीय रुपैयाँको लागतमा रेलमार्गको विकास पनि भइरहेको जानकारी दिए । सन् २०१४–१५ यता पूर्वोत्तर क्षेत्रमा झण्डै ८६५ किलोमिटर लम्बाईको रेलमार्ग निर्माण भएको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  १ : ४४ बजे

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा