आमिर खान फातिमा सानासँग डेटमा, तेस्रो विवाह गर्लान्? « Khabarhub

आमिर खान फातिमा सानासँग डेटमा, तेस्रो विवाह गर्लान्?


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता आमिर खान आजकल चर्चामा छन्, जसको कारण फिल्म नभई उनको व्यक्तिगत जीवन हो।

हालै मिस्टर परफेक्शनिस्ट दंगलमा छोरीको भूमिका निभाएकी अभिनेत्री फातिमा सना शेखसँग उनी देखिएका थिए। दुवैलाई सँगै देखेपछि सामाजिक सञ्जालमा अभिनेताको डेटिङको हल्लाले तहल्का मच्चाएको छ।

ट्विटरमा केआरकेले आमिरले आफ्नी सह-कलाकार फातिमासँग विवाह गर्ने नयाँ दाबी गरेका थिए। उनले लेखेका छन्, ‘ब्रेकिंग न्यूज : आमिर खान छिट्टै आफ्नी छोरी फातिमा सना शेखसँग विवाह गर्न लागेका छन्। आमिर खान आफ्नो फिल्म दंगलको समयदेखि सनालाई डेट गरिरहेका छन्।’उनको दाबी सही भए आमिरको तेस्रो विवाह हुनेछ।

वाईआरएफको ठग्स अफ हिन्दोस्तानमा सँगै काम गरेपछि आमिर खान र फातिमा सनालाई जोडीको रुपमा हेरिएको थियो। यसै क्रममा दुवैको डेटिङको हल्ला चलेको थियो। यसैबीच, दुवै स्टारको एक भिडियो सार्वजनिक भएको छ, जसमा उनीहरु पिकलबल खेल्दै देखिएका छन्। यो भिडियो हेरेपछि फ्यानहरु उत्साहित भएका छन्।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  १० : ५५ बजे

लाङटाङ निकुञ्जका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत प्रदान गरिएको

प्रकाश सपुतलाई जुरेन सांसद पद, रास्वपाको कार्यकर्ताको ट्याग बोकेर फर्किए

काठमाडौँ – फागुन २१ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी– सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी

रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय