भारतको बंग्लोर उडेको जहाज पुनः नेपाल फिर्ता « Khabarhub

भारतको बंग्लोर उडेको जहाज पुनः नेपाल फिर्ता


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको बेंगलोरका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाज पुनः फुकाइएको छ ।

अपरान्ह १ः३०  मिनेटमा बेंगलोरका लागि उडान भरेको एयरलाइन्सको जहाज पुनः नेपालतर्फ फर्किएको हो । 

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार जहाज विमानस्थलमा अवतरण गरिसकेको छ । 

जहाजमा चरा ठोक्किएको आशंकामा प्राविधिक निरीक्षण जारी छ । 

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ३ : २३ बजे

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी सुरु

काठमाडौं– रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई

ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन–  यहाँको रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा