आतंककारी आक्रमणको योजना बनाउने दुई पाकिस्तानी नागरिक ग्रिसमा पक्राउ « Khabarhub

आतंककारी आक्रमणको योजना बनाउने दुई पाकिस्तानी नागरिक ग्रिसमा पक्राउ


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एथेन्स- यहुदी धर्मावलम्बीको रेस्टुरेन्टमा आक्रमणको योजना बनाउने दुई जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । ग्रिसको राजधानी एथेन्सको प्रहरीले जनाएअनुसार उनीहरुलाई आतंककारी आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको हो ।

अवैध रुपमा टर्कीबाट ग्रिस आएका उनीहरु विगत चार महिनादेखि ग्रिसमा बसोबास गर्दै आएको बताइएको छ ।

उनीहरु आतंककारी संगठनको सदस्य रहेको समेत अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । उनीहरुमाथि कारवाहीको प्रक्रिया अघि बढाइएको ग्रिसका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

संदिग्धहरुको उद्देश्य निर्दोष नागरिकहरूको ज्यान लिनु मात्र नभई ग्रिसको सुरक्षालाई नै कमजोर पार्ने र सार्वजनिक संस्थामाथि क्षति पु¥याउने रहेको ग्रिसको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ५ : ४४ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा