प्रिओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.७१ अंकले घटेको छ । योसँगै नेप्से सूचक २१५५.४८ को अंकमा झरेको छ ।

सेसन अवधिमा १८ कम्पनीको १३ सय ७५ कित्ता सेयर किनबेच भएको छ । जसमा ९ कम्पनीको भाउ बढ्दा ७ कम्पनीको भाउ घटेको छ ।

बाँकी कम्पनीको भाउमा भने कुनै परिवर्तन भएको छैन । सेसन अवधिमा ९ लाख ९८ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

 

 

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ११ : १३ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो