लमजुङमा बस दुर्घटना हुँदा ६ जना घाइते « Khabarhub

लमजुङमा बस दुर्घटना हुँदा ६ जना घाइते


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

लमजुङबेँसीशहर नगरपालिका-८ शेरास्थित बस टिकट काउन्टर नजिकै रोकेर राखेको बस एक्कासि गुडेर दुर्घटनामा परेको छ । 

 उक्त दुर्घटनामा ६ जना घाइते भएका छन् भने घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बेँसीशहरबाट डुम्रेतर्फ जानका लागि तयारी अवस्थामा रहेको ना ५ ख ४०८१ नम्बरको बस ओरालोबाट गुडेर भीरतर्फ खस्दा राइनास नगरपालिका–९, कुवापानी घर भई हाल भोटेओडारमा बस्दै आएकी २२ वर्षीया मिष्मा गुरुङ गम्भीर घाइते भएकी छन् । 

अन्य ५ जना लमजुङ अस्पतालमा सामान्य उपचार गरी घर फर्किसकेका छन् । 

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ७ : ३५ बजे

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान