अदालतको सम्मान गर्छु : हर्क साम्पाङ « Khabarhub

अदालतको सम्मान गर्छु : हर्क साम्पाङ


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले अदालतको सम्मान गर्ने बताएका छन् । व्यक्तिको नाम जग्गामा वृक्षरोपण नगर्न उच्च अदालत विराटनगरले आदेश दिएपछि मेयर साम्पाङले बिहीबार सामाजिक सञ्जालमा यस्तो लेखेका हुन् ।

भोगचलन गरिरहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, विरुवा रोप्ने जस्ता कार्य गरेको भन्दै धरान–४ की रोजिना अधिकारीले मेयर साम्पाङविरुद्ध रिट दायर गरेकी थिइन् । उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश मिलन राईको एकल इजलासले सो आदेश दिएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  १० : ३८ बजे

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन