अखाद्य वस्तु मिसिएको कोक बेच्नेमाथि काठमाडौँ महानगरको ‘एक्सन’, तिरायो डेढ लाख जरिवाना « Khabarhub

अखाद्य वस्तु मिसिएको कोक बेच्नेमाथि काठमाडौँ महानगरको ‘एक्सन’, तिरायो डेढ लाख जरिवाना


१० भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिक्रीका लागि राखिएको हल्का पेय पदार्थ कोकमा अखाद्य वस्तु पाइएपछि काठमाडौँ महानगरपालिकाले बागबजारको एक पसललाई १ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

बागबजारमा रहेको कालिञ्चोक ट्रेडिङ नेपालमा बिक्रीका लागि राखिएको कोकमा अखाद्य वस्तु पाइएपछि महानगरले जरिवाना तिराएको हो ।

उक्त रकम आजको मितिले सातदिन भित्र बजार अनुगमन समितिको राजस्वमा जम्मा गरेर बैंक भौचर बुझाउन महानगरले निर्देशनसमेत दिएको छ । भनेको अवधिमा जरिवाना नतिरे थप कारवाही गरिने महानगरको चेतवानी छ ।

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  ६ : २६ बजे

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न