मधेशमा भोलि सार्वजनिक बिदा « Khabarhub

 मधेशमा भोलि सार्वजनिक बिदा


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मधेश प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मका पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिदा दिएको हो ।

प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी गराएको हो ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ६ : ५६ बजे

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि