पुराना, च्यातिएका प्रयोगविहीन कपडा घरमा नराख्नुस्, यस्तो छ कारण « Khabarhub

पुराना, च्यातिएका प्रयोगविहीन कपडा घरमा नराख्नुस्, यस्तो छ कारण


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

वास्तुशास्त्रका अनुसार घरमा रहेका केही वस्तुले सकारात्मक र केहीले नकारात्मक ऊर्जा ल्याउँछ ।

सकारात्मक ऊर्जा भएका वस्तु राख्दा घरमा सुख–समृद्धि छाउनुका साथै आर्थिक समृद्धि भित्रिन्छ भने नकारात्मक ऊर्जा भएका वस्तुले हानी नोकशानी मात्रै गर्छ ।

धेरैको घरमा पुराना कपडाहरू फोहोर हुन्छ भनेर फाल्ने वा पेलेर डसना सिरक बनाउने गरिन्छ । तर वास्तुशास्त्रका अनुसार पनि पुराना च्यातिएका कपडाहरू घरमा राख्नु हुँदैन भनिएको छ ।

वास्तु शास्त्र अनुसार फाटेका, पुराना कपडाले करियरमा बारम्बार बाधा निम्त्याउने गर्छ ।

वास्तुशास्त्रले कपडाको सीधा सम्बन्ध भाग्यसँग हुन्छ भनेकाे छ । घरमा काम नलाग्ने, फाटेका, पुराना कपडाले सधैँ दुर्भाग्य निम्त्याउने जनाएको छ । त्यसैले घरमा प्रयोगविहीन पुराना, फाटेका कपडालाई विस्थापन गर्नु उपयुक्त हुन्छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ६ : ४२ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा