त्रिदेशीय टी–ट्वान्टी सिरिजको फाइनलमा आज नेपाल र यूएई खेल्ने « Khabarhub

त्रिदेशीय टी–ट्वान्टी सिरिजको फाइनलमा आज नेपाल र यूएई खेल्ने


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र यूएई भिड्दै छ ।

खेल काठमाडौँको किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । 

नेपाल आफ्ना चारवटै खेलमा अपराजित रहँदै फाइनलमा पुगेको हो भने यूएई हङकङसँग पराजित भए पनि नेट रनरेटका आधारमा फाइनल प्रवेश गरेको थियो ।

आफ्ना चार खेलमा यूएई र हङकङले एक–एक खेलमा मात्रै जित हात पारेका थिए । जसमा रनरेटका आधारमा यूएई अगाडि रह्यो ।

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरुप नेपालसहित यूएई र बहराइनबीचको त्रिदेशीय सिरिजको आयोजना गरेको हो ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ७ : ०४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको