युरोपा लिग : लिभरपुलको सानदार जित « Khabarhub

युरोपा लिग : लिभरपुलको सानदार जित


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युइएफए युरोपा लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले शानदार जित निकालेको छ । 

गएराति भएको समूश ‘ई’ को खेलमा फ्रान्सेली क्लब टोलुज एफसीलाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै लिभरपुल विजयी भएको हो ।

लिभरपुलका डिएगो जोटा, वाटरु इन्डो, डार्विन नुनेज, रेयन गार्भेनवर्ग र रेयन गार्भेनवर्ग एक–एक गोल गरेका थिए । टोलुज एफसीका थिज्स डालिंगाले एक गोल फर्काएका थिए ।

लिगमा लगातार तीन जित निकालेको लिभरपुल समूह चरणको शीर्षस्थानमा रहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ८ : ३१ बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ